काठमाडौं । भरतपुर महानगरमा देवी ज्ञावालीलाई पछाडि पार्दै रेणु दाहालले अग्रता बनाएकी हुन् । भरतपुर २० नम्बर वडाको २१ सय मत गणना गर्दा रेणु १ सय ५० मतले अगाडी लागेकी हुन् ।
करीब ८३ दिनसम्म अग्रता बनाएका देबी पहिलो पल्ट पछाडी परेका हुन् । अब मतगणनाको अन्तिम नतिजा आउने क्रममा रहेको छ ।
SHARE YOUR THOUGHTS