काठमाडौं । एनएमबि बैंकले विशेष सुबिधा सहितको आकर्षक अटो लोन ल्याएको छ । बैंकले कर्जाको ५ वर्षसम्म ब्याजदर तथा किस्ता एउटै रहने अटो लोने ल्याएको हो ।
ब्याजदरको घटबढको कारणले ग्राहकको मासिक किस्ता रकममा पर्ने उताव-चडाबको तनावबाट उन्मुक्ति दिन नयाँ योजना ल्याइएको बैंकले जनाएको छ ।
साथै, एनएमबिबाट घरकर्जा लिएका ग्राहकहरुले १० वर्ष सम्मकोे अटो लोन कर्जा लिन सक्नेछन् ।
SHARE YOUR THOUGHTS