जेबिल्स फाइनान्सको बोनस सेयर र नगद लाभांस पारित « Eglish Khabarhub

जेबिल्स फाइनान्सको बोनस सेयर र नगद लाभांस पारित



काठमाडौं । जेबिल्स फाइनान्सको सञ्चालक समितिले प्रस्ताव गरेको सेयरधनीलाई १२.५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव राष्ट बैंकले पारित गरेको छ ।

कम्पनीले घोषणा गरेको सो लाभांस आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।

Publish on: