छठका लागि सरकारले विदा थप्यो, शुक्रबार पनि सार्वजानिक बिदा « Eglish Khabarhub

छठका लागि सरकारले विदा थप्यो, शुक्रबार पनि सार्वजानिक बिदा



काठमाडौं । सरकारले छठ पर्वको अवसरमा दिइँदै आएको १ दिनको बिदालाई बढाएर २ दिन बनाएको छ । गृह मन्त्रालयले बिहीबार विज्ञप्ती जारी गरी शुक्रबार पनि देशभर सार्वजनिक बिदा दिएको हो ।

Publish on: