काठमाडौं । हकप्रद सेयर निष्कासनका लागि सीईडीबी होल्डिङ्स कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
कम्पनीले १ः०५४ अनुपात (१ सेयर बराबर ०.५४) को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । त्यसका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो । हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
प्रतिक्रिया