
काठमाडौं । धितोपत्र दलालहरुको संस्था स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालको अध्यक्षमा सागर ढकाले विजयी भएका छन् ।
ब्रोकर नम्बर ६३ (हिमालयन ब्रोक्रेज) का सञ्चालक ढकालले ४५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राजकुमार तिमल्सिनाले ४३ मत पाएका छन् । ढकाल २ मतले विजयी भएका छन् ।
सागर ढकालले प्यानल नै बनाएर उम्मेदवारी घोषणा गरेको थिए ।

SHARE YOUR THOUGHTS