
काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा आइतबार ठुलो गोलभेडा ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै लोकल सानो गोलभेडा ८५, टनेलको सानो गोलभेडा ११५, रातो आलु ७६.३३, सेतो आलु ६२, प्याज ९६.३३, गाजर ११५, बन्दा लोकल ६५, बन्दा तराई ४५, स्थानीय काउली ८०, तराई काउली ८१.२५, ज्यापु स्थानीय काउली १०५, सेतो मुला ३५, लाम्चो भान्टा ५५, डल्लो भान्टा ६५, तने बोडी १०६.६७, मटरकोशा १४५, घिउसिमी १२५, टाटे सिमी १४० र तिते करेला १०५ रुपैयाँमा बिक्री भएको छ ।
त्यस्तै लौका ६५, परवर लोकल ७५, परवर तराई ८५, चिचिण्डो ५५, घिरौला ८५, पाकेको फर्सी ५५, हरियो फर्सी लाम्चो ५५, हरियो फर्सी डल्लो ५७.६७, भिण्डी ११५, बरेला १०५, पिडालु ७५, स्कुस ३५, रायो साग ३२.५०, पालुङ्गो साग ९५, चमसुरको साग ९५, तोरीको साग ४५, मेथीको साग ११०, हरियो प्याज ९०, बकुल्ला १३५, तरुल ८५, कन्ये च्याउ २२६.६७, डल्ले च्याउ २७६.६७, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली ११० र भेडे खुर्सानी ७८.३३ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तो छ कालिमाटी बजारमा आइतबारको तरकारीको थोक मूल्य



SHARE YOUR THOUGHTS