
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश दिने जनाएको छ । जसमा बोनस १४.२८ प्रतिशत र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

SHARE YOUR THOUGHTS