मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमालयन डिस्टीलरीले २० प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?


काठमाडौं । हिमालयन डिस्टीलरीले लाभांश घोषणा गरेको छ ।

आइतबार बसेको कम्पनीले सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १५ प्रतिशत र करसहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले पुस २८ गते बार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १९ गते बुक क्लोज गर्ने भएको छ । पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।