![](https://internal.appharu.com/wp-content/uploads/2023/11/tarkari-vegetable-768x444.jpg)
काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा सोमबार ठूलो गोलभेडा ९५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।
यस्तै लोकल सानो गोलभेडा ५०, टनेलको सानो गोलभेडा ७०, रातो आलु ६१, सेतो आलु ५५, प्याज ९०, गाजर लोकल ९५, गाजर तराई ८५, बन्दा लोकल ५५, बन्दा तराई ५५, बन्दा नरिवल ४५, स्थानीय काउली ९५, स्थानीय काउली ज्यापु १०५, तराई काउली ८०, सेतो मुला २७.६७, लाम्चो भान्टा ७५, डल्लो भान्टा ८५, तने बोडी १२५, मटरकोशा १४५, घिउ सिमी १२५ र टाटे सिमी ११५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
तिते करेला ९५, लौका ६५, परवर लोकल ६५, परवर तराई ८५, चिचिण्डो ५५, घिरौला ८५, पाकेको फर्सी ५५, हरियो फर्सी (लाम्चो) ४५, हरियो फर्सी (डल्लो) ४५, भिण्डी ८५, बरेला ७५, स्कुस ३०, रायो साग ३०, पालुङ्गो साग ९५, चमसुरको साग ९५, तोरीको साग ४५, मेथीको साग ९५, हरियो प्याज ९५, बकुल्ला १२५, तरुल ८५, कन्ये च्याउ १८०, डल्ले च्याउ २९० राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली ११० र भेडे खुर्सानी १०० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तो छ कालिमाटी बजारमा सोमबारको तरकारीको थोक मूल्य
![](https://internal.appharu.com/wp-content/uploads/2024/12/Push-1-1-543x768.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/12/Push-1-2-543x768.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/12/Push-1-3-543x768.jpg)
SHARE YOUR THOUGHTS