मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतियोगिताको उत्कृष्ट खेलाडी सुदूरपश्चिमकै सेफ जेब बने


काठमाडौं । सुदूरपश्चिम रोयल्सका खेलाडी सेफ जेब नेपाल प्रिमियर लिग (एनपीएल) का सर्वोउत्कृष्ट खेलाडी बनेका छन् ।

सुदूरपश्चिमलाई फाइनलसम्म पुगाउन महत्वपूर्ण भूमिका खेलेका उनी उत्कृष्ट खेलाडी बनेका हुन् ।

सुदूरपश्चिमका लागि ओपनरमा आउने जेबले ९ खेलमा २ अर्धशतकसहित २७५ रन बनाएका छन् । जेबले ९ खेलमा १२ विकेट लिएका छन् ।