मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने



काठमाडौं । नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने भएको छ ।

आज आइतबार सकेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र करसहित ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव आगामी साधारणसभाले पारित गरेर अर्थ मन्त्रालयले स्वीकृत गरेपछि सेयरधनीले पाउनेछन् ।