
काठमाडौं । कालिमाटी तरकारी बजारमा आइतबार मेथि साग प्रतिकिलो १ सय रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।
यस्तै गोलभेँडा ठूलो ९०, गोलभेडा सानो ४०, गोलभेडा सानो ६०, गोलभेडा सानो ६०, आलु रातो ५७, आलु रातो ४६, आलु सेतो ४२, प्याज सुकेको ६८, गाजर १५०, बन्दा ४० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यसैगरी बन्दा ३०, बन्दा ४०, काउली स्थानीय ५०, स्थानीय काउली ६०, काउली तराई ९ ३०, मूला रातो ४०, मूला सेतो ३५, सेतो मूला ४५, भन्टा लाम्चो ६०, भन्टा डल्लो ७०, मकै बोडी ७०, मटरकोसा १४०, घिउ सिमी ८०, घिउ सिमी ८० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
तिते करेला ११०, लौका ७०, स्कुस ३५, रायो साग ३०, पालुङो १००, चमसुर १००, तोरीको साग ५०, तरुल ८०, च्याउ कन्ये १२०, च्याउ डल्ले ३००, ब्रोकाउली ६०, गान्टेमुला ८०, तामा १००, तोफु १२०, कागती १३०, लोकल काँक्रो १३० र गुन्द्रुक प्रतिकिलो ३०० रुपैयाँमा बिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्