![](https://internal.appharu.com/wp-content/uploads/2023/11/hayata-palace-768x512.jpg)
काठमाडौं । हायात प्लेस होटलको ब्राण्ड परिवर्तन भएको छ । होटलले अब हायात सेन्ट्रिक ब्राण्डमा परिवर्तन गरेको जनाएको छ ।
पुस १७ गतेबाट हायात प्लेस हायात सेन्ट्रिक ब्राण्डमा परिवर्तन भएको हो । अब उप्रान्त सिटि होटल हायात सेन्ट्रिक ब्राण्ड अन्तर्गत सञ्चालन हुने जनाएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2025/01/image-665x768.png)
SHARE YOUR THOUGHTS