काठमाडौं । धनुषा ३ नम्बर क्षेत्रको प्रारम्भिक मतगणना आएको छ । जस अनुसार राजपाका राजेन्द्र महतो ५८१ मत ल्याउदै अगाडि छन् । महतोलाई कांग्रेसका विमलेन्द्र निधीले ५७१ मतले पछइरहेका छन् । Publish on:
SHARE YOUR THOUGHTS