काठमाडौं । सुरुवातमा अगाडि रहेका नेपाली कांग्रेसका विजयकुमार गच्छेदार पछाडी परेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार गच्छेदारले ११९१ मत प्राप्त गरेका छन् ।
बामगठबन्धनकी भगवती चौधरीले १६४८ मतका साथ अग्रता लिएकी छन्।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया