काठमाडौं । केशव स्थापित प्रदेशसभामा निर्वाचित भएका छन् । काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत प्रदेश ‘क’ बाट स्थापित ८ हजार २२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका न्हुच्छे महर्जनले ५ हजार १४५ मत प्राप्त गरे ।
प्रतिक्रिया दिनुहोस्