प्रदिप गिरीको अग्रता २६ सय पुग्यो « Eglish Khabarhub

प्रदिप गिरीको अग्रता २६ सय पुग्यो



काठमाडौं । नेपाली कांग्रेसका उम्मेद्वार प्रदीप गिरिले सिरहा-१ मा मतान्तर बढाएका छन्।

पछिल्लो मत परिणामअनुसार गिरिले १३ हजार ४ सय १७ मत १७ मत पाएका छन् भने, एमालेका गंगाप्रसाद यादवले १० हजार ६ सय ४६ मत पाएका छन्। मतगणना जारी छ। यहाँ संघिय समाजवादी पार्टी तेस्रो स्थानमा रहेको छ ।

Publish on: