काठमाडौं । सरकारले घरजग्गाप्रति कठोर नीति लिएको छ ।
कृषि योग्य जमिनलाई घर घडेरीकोरुपमा प्रयोग गर्न नपाइने ब्यवस्था मिलाइएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
बजेटमा इजाजत लिएर मात्र घरजग्गा खरिद बिक्री गर्न पाइने व्यवस्था गरेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया