मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकार र डा केसीबीच सहमति, २७ दिनपछि डा केसीले अनशन तोडे


काठमाडौं । चिकित्सा शिक्षा विधेयकमा सुधारको माग राख्दै अनशनरत डा गोविन्द केसीले २७ दिनमा अनशन तोडेका छन् ।

सरकारसँग सहमति भएपछि डा केसीले अनशन तोडेका हुन् ।

डा केसीलाई नेकपाका नेता सुभाषचन्द्र नेम्वाङ र त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले जुश खुवाएर अनशन तोडाएका हुन् ।