३९ प्रतिशतले घट्यो सांग्रिला विकास बैंकको नाफा

काठमाडौं । सांग्रिला विकास बैंकको नाफामा करिब ३९ प्रतिशतले कमी आएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले कुल १० करोड २ लाख रुपैयाँ नाफा कमाएको हो । गत वर्ष सोही अवधिमा बैंकको नाफा १६ करोड ६५ लाख रुपैयाँ थियो । तुलनात्मक रुपमा यस वर्ष ३९.८२ प्रतिशतले नाफामा गिरावट आएको हो । पुस मसान्तसम्ममा…