सिद्धार्थ बैंकको नाफा २.०९ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । सिद्धार्थ बैंकले पुस मसान्तसम्म १ अर्ब १३ करोड ६८ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २.०९ प्रतिशतले कम हो । गत आवको पुस मसान्तसम्म बैंकले १ अर्ब १६ करोड ११ लाख ९९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्म बैंकको खुद ब्याज…