माछापुच्छ्रे बैंकको नाफा २१.४५ प्रतिशतले घट्यो

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । चालु आवको ६ महिनामा बैंकको नाफा घटेको छ । चालु आवको दोस्रो त्रैमासमा बैंकको नाफा २१.४५ प्रतिशतले घटेर ८० करोड ५३ लाख ८० हजार रुपैयाँ रहेको छ ।गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब २ करोड ५२ लाख ६२…