२० अर्बको पुर्वाधार विकास बैंकमा अर्थमन्त्रीको हस्तक्षेप, अध्यक्ष नहटाए लाइसेन्स दिन्न भनेपछि…
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले हस्तक्षेप गरेर पूर्वाधार विकास बैंकको अध्यक्ष परिवर्तन गर्न लगाएका छन् । अर्थमन्त्री खतिवडाको निर्देशनमा पूर्वाधार विकास बैंकको सञ्चालक समितिले पूर्वमूख्य सचिवसमेत रहेका बिमल कोइरालालाई बैंकको अध्यक्षबाट हटाएको छ । यसैसताको शुरुमा अर्थमन्त्री खतिवडाले बैंकका लगानीकर्ता अशोक अग्रवाल र चन्द्र ढकाललाई अर्थ मन्त्रालयमा बोलाएर बिमल कोइराला अध्यक्ष रहेसम्म लाइसेन्स दिन … Continue reading २० अर्बको पुर्वाधार विकास बैंकमा अर्थमन्त्रीको हस्तक्षेप, अध्यक्ष नहटाए लाइसेन्स दिन्न भनेपछि…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed