दरबारमार्गको क्लब भिक्ट्रीमा ठूलो आगलागी

काठमाडौैं । दरबारमार्गको क्लब भिक्ट्रीमा ठूलो आगलागी भएको छ । क्लब भिक्ट्री पछिल्लो समयको चर्चित क्लब हो । के कारण आगलागी भएको हो त्यसको पूर्ण विवरण भने आएका छैन । https://www.facebook.com/clickmandu/videos/449996822536999/ घटनास्थलमा दमकल पुगेपनि आगो निभाउन भने कठिन भएको छ । सँगै जोडिएको घरमा समेत जोखिमको खतरा भएको छ । घटनाबाट भएको क्षतिको विवरण भने … Continue reading दरबारमार्गको क्लब भिक्ट्रीमा ठूलो आगलागी