दरबारमार्गको क्लब भिक्ट्रीमा ठूलो आगलागी « Eglish Khabarhub

दरबारमार्गको क्लब भिक्ट्रीमा ठूलो आगलागी



काठमाडौैं । दरबारमार्गको क्लब भिक्ट्रीमा ठूलो आगलागी भएको छ ।

क्लब भिक्ट्री पछिल्लो समयको चर्चित क्लब हो । के कारण आगलागी भएको हो त्यसको पूर्ण विवरण भने आएका छैन ।

https://www.facebook.com/clickmandu/videos/449996822536999/

घटनास्थलमा दमकल पुगेपनि आगो निभाउन भने कठिन भएको छ । सँगै जोडिएको घरमा समेत जोखिमको खतरा भएको छ । घटनाबाट भएको क्षतिको विवरण भने आएको छैन ।

Publish on: