प्राइम बैंकले लगानीकर्तालाई १६ प्रतिशत बोनस दिने

काठमाडौं । प्राइम कमर्शियल बैंकले सेयर लगानीकर्ताहरुलाई १६ प्रतिशत बोनस दिने भएको छ । बैंकले नेप्सेलाई गराएको जानकारी अनुसार गत आर्थिक वर्ष २०७५/०७६ को वितरणयोग्य नाफाबाट १६ प्रतिशत बोनस सेयर दिन लागेको हो । बैंकको उक्त प्रस्ताव राष्ट्र बैंकको अनुमति र बैंकका आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् । हाल ९ अर्ब ६८ … Continue reading प्राइम बैंकले लगानीकर्तालाई १६ प्रतिशत बोनस दिने