सेयर बजारमा उछाल आउँदा पनि यी कम्पनीका लगानीकर्ताले घाटा खाए
काठमाडौं । लामो समयपछि आइतबार सेयर बजारमा ठूलो उत्साह देखियो । नेप्से इन्डेक्स र कारोबार दुबैमा उछाल आउँदा सेयर बजारमा लगानी गर्ने अधिकांशले कमाए । सेयर बजारमा यस्ता दिनहरु बिरलै मात्र आउँछन् । तर, नेप्सेमा सूचीकृत ९ वटा कम्पनीका लगानीकर्ताका लागि भने आइतबारको उछालले उत्साहित बनाएन । किनभने उनीहरुले आइतबार पनि घाटा खानुपर्यो । आइतबारको … Continue reading सेयर बजारमा उछाल आउँदा पनि यी कम्पनीका लगानीकर्ताले घाटा खाए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed