अशोक राणा भन्छन्- हिमालयन बैंकले ग्राहक झुक्याउँदैन, मर्जका लागि इन्भेष्टमेन्ट बैंक उपयुक्त
काठमाडौं । ‘पूराना र ठूला बैंकलाई जित्छु भनेर आएका बैंकहरुले बेसरेटभन्दा कम ब्याजदरमा कर्जा दिइरहेका छन्, ऋण लिएको केही महिनामै ब्याजदर बढाइदिन्छन्, ग्राहकले बाहिरिन्छु भन्यो भने सेवा शूल्क थोपर्छन्,’ बसिरहेको कुर्सीबाट अलि अघि सरेर हिमालयन बैंकका सीइओ अशोक राणाले बैंकिङको विद्यमान समस्या कोट्याउँदै गए । बैंकहरुले यस्तो हर्कतले ग्राहकहरु समस्यामा परेको उनको गुनासो छ । … Continue reading अशोक राणा भन्छन्- हिमालयन बैंकले ग्राहक झुक्याउँदैन, मर्जका लागि इन्भेष्टमेन्ट बैंक उपयुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed