निषेधाज्ञा अवधिमा यसरी सञ्चालन हुनेछन् बैंक तथा वित्तीय संस्था, कर्मचारीलाई पास नचाहिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा अवधिभर सीमित कर्मचारीबाट आलोपालो प्रणालीमा सेवा प्रवाह गर्न निर्देशन दिएको छ । निषेधाज्ञा अवधिभर न्यूनतम बैंकिङ सेवा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । सरकारले बुधबार रातिदेखि भदौ १० गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरेको हो । यसअवधिमा अत्यावश्यक सेवाबाहेकका सबै व्यापार व्यवसाय … Continue reading निषेधाज्ञा अवधिमा यसरी सञ्चालन हुनेछन् बैंक तथा वित्तीय संस्था, कर्मचारीलाई पास नचाहिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed