ज्योति लाइफको आइपीओको रिजल्ट हेर्न किन नपाइएको ? यसो भन्छन्, सीडीएससीका सीइओ आचार्य
काठमाडौं । शुक्रबार आइपीओ बाँडफाँट भएको ज्योति लाइफ इन्स्योरेन्सको आइपीओको रिजल्ट शुक्रबार साँझसम्म पनि हेर्न पाइएको छैन । सीडीएससीका सीइओ पूर्णप्रसाद आचार्यका अनुसार एनएमबि क्यापिटलले डाटा पठाउन ढिलाइ गरेकाले नतिजा राख्न नसकिएको बताए । उनका अनुसार क्यापिटलले नै डाटा साँझ मात्रै पठाएको हो । ‘केही बेर अघि मात्रै हामीकहाँ डाटा आएको छ, साढे ६ बजेको … Continue reading ज्योति लाइफको आइपीओको रिजल्ट हेर्न किन नपाइएको ? यसो भन्छन्, सीडीएससीका सीइओ आचार्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed