प्राधिकरणले मूल्य बढेको भन्दै भारतबाट विद्युत् आयात नगर्दा उद्योगमा काटियो विजुली, उत्पादन रोकियो
काठमाडौं । विद्युत् प्राधिकरणले भारतबाट ल्याउने विद्युत् आयात नगरेपछि देशभरका प्रमुख औद्योगिक क्षेत्रमा विजुली कटौती भएको छ । जसले गर्दा उद्योगमा समस्या उत्पन्न भएको छ । गए राति १२ बजेदेखि देशका प्रमुख औद्योगिक क्षेत्र बिराटनगर, वीरगञ्ज र भैरहवा क्षेत्रका उद्योगमा विजुली कटौती भएको हो । विद्युत् प्राधिकरणले सुक्खा मौसममा भारतबाट विजुली आयात गर्ने गर्दै आएको … Continue reading प्राधिकरणले मूल्य बढेको भन्दै भारतबाट विद्युत् आयात नगर्दा उद्योगमा काटियो विजुली, उत्पादन रोकियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed