भुवन दाहालको टिप्पणीः विदेशी मुद्रा सञ्चिति बढेर शोधानान्तर बचतमा गएपछि मात्र तरलता सहज हुन्छ
काठमाडौं । बैंकहरुमा अहिले ऋण दिने रकमको अभाव छ । यस्तो अभाव हुन थालेको ६ महिनाभन्दा बढी भइसकेको छ । कोभिडपछि राष्ट्र बैंकले दिएको सहुलियतले धेरै व्यवसायी तथा उद्यमीलाई फाइदा भयो । अब सहुलियतका नीतिहरु समेत हटने क्रममा छ । राष्ट्र बैंकले पुनरकर्जादेखि सहुलियत ब्याजदरहरु घटाउने घोषणा गरेको छ । यसको प्रभाव वित्तीय प्रणालीमा पर्छ … Continue reading भुवन दाहालको टिप्पणीः विदेशी मुद्रा सञ्चिति बढेर शोधानान्तर बचतमा गएपछि मात्र तरलता सहज हुन्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed