दुई पांग्रे सवारी निर्देशिका तयार: दिनमा १२ घण्टा र एक पटकमा १५ किमीमात्र यात्रा गर्न मिल्ने व्यवस्था

काठमाडौं । सरकारले दुई पांग्रे सवारीका माध्यमबाट हुने सार्वजनिक यातायातलाई नियमन गर्ने भएको छ । यातायात व्यवस्था विभागले दुई पांग्रे सवारीका माध्यमबाट हुने सार्वजनिक यातायातलाई सरल, सहज, सुरक्षित र व्यवस्थित बनाउन ‘सार्वजनिक यातायातमा प्रयोग हुने दुई पांग्रे सवारीहरुको नियमन सम्बन्धी राष्ट्रिय निर्देशिका, २०८०’ मस्यौदा तयार गरेको छ । पछिल्लो समय नेपालमा पठाओ, इन्ड्राइभर लगायत राइड … Continue reading दुई पांग्रे सवारी निर्देशिका तयार: दिनमा १२ घण्टा र एक पटकमा १५ किमीमात्र यात्रा गर्न मिल्ने व्यवस्था