पहिरोले यात्रु अलपत्र परेपछि रास्वपाले खटायो र्‍यापिड एक्सन टिम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिरोका कारण अवरुद्ध हुँदै आएको नारायणगढ–मुग्लिन सडकमा र्‍यापिड एक्सन टिम (आरएटी) खटाएको छ । पहिरोले गर्दा सवारी रोकिएपछि अलपत्र परेका यात्रुहरुलाई सहजीकरण गर्दै यात्रालाई सहज बनाउन सो टिम खटाइएको रास्वपाले जनाएको छ । रास्वपा सभापति रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार टिममा करिब ५० युवाहरु खटिएका छन् … Continue reading पहिरोले यात्रु अलपत्र परेपछि रास्वपाले खटायो र्‍यापिड एक्सन टिम