बिजुली बक्यौता विवादः सर्वोच्चका न्यायाधीशको अध्यक्षतामा समिति बनाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच लामो समयदेखि विवाद रहेको बिजुली बक्यौता सम्बन्धी विषयमा सरकारले उच्चस्तरीय समिति बनाउने भएको छ । शुक्रबार उद्योगीहरुसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय समिति बनाउने घोषणा आश्वासन दिए। विद्युत प्राधिकरण र उद्योगीबीच डेडिकेटेड र ट्रंक लाइनको बिजुलीको प्रिमियम शूल्कको बिलमा विवाद हुँदै आएको थियो । … Continue reading बिजुली बक्यौता विवादः सर्वोच्चका न्यायाधीशको अध्यक्षतामा समिति बनाउने प्रधानमन्त्रीको आश्वासन