भारतको ठूलो घराना हिरानन्दानी ग्रुपसँग मिलेर बसन्त चौधरीले ३ अर्ब लगानीमा डाटा सेन्टर स्थापना गर्ने

काठमाडौं । विश्वकै दोस्रो ठूलो डाटा सेन्टर चलाइरहेको हिरानन्दानी ग्रुपले नेपालमा डाटा सेन्टरमा लगानी गर्ने भएको छ । व्यवसायी बसन्त चौधरीको बिएलसी होल्डिङ्सले भारतीय योट्टा डाटा सर्भिससँग मिलेर नेपालमा डाटा सेन्टरमा लगानी गर्ने भएको हो । ३ अर्ब लगानीमा बनाइने उक्त डाटा सेन्टरको लागी लगानी सम्मेलनमा सम्झौता हुनेछ । आइतबार र सोमबार आयोजना हुन गइरहेको … Continue reading भारतको ठूलो घराना हिरानन्दानी ग्रुपसँग मिलेर बसन्त चौधरीले ३ अर्ब लगानीमा डाटा सेन्टर स्थापना गर्ने