लगानी सम्मेलनमा ऊर्जा र प्रसारणलाइन आयोजनाको चाङ, तयारी नपुग्दा सम्झौता हुने सम्भावना कम

काठमाडौं । सरकारले तेस्रो लगानी सम्मेलनका लागि ऊर्जासँग सम्बन्धित आयोजनाको चाङ शोकेस गर्न लागेको भएपनि सम्झौता हुने सम्भावना भने न्यून छ । प्राविधिक तयारीको काम पूरा नहुँदा सम्झौता गर्ने भनेर छानिएका आयोजनाको समेत सम्झौता नहुने भएको छ । लगानी बोर्डका एक उच्च अधिकारिका अनुसार सम्झौताका लागि अनौपचारिक छलफल भएपनि औपचारिक वार्ता भने हुन सकेको छैन … Continue reading लगानी सम्मेलनमा ऊर्जा र प्रसारणलाइन आयोजनाको चाङ, तयारी नपुग्दा सम्झौता हुने सम्भावना कम