‘७१ प्रतिशतसम्म कर लाग्ने चुरोटमा ३३ प्रतिशत भनेर भ्रम छरियो’

काठमाडौं । नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले चुरोटमा लाग्दै आएको करका विषयमा भ्रम छर्ने काम भएको भन्दै आपत्ति जनाएको छ । विगत केही दिनदेखि विभिन्न पत्रिकामा प्रकाशित ‘चुरोटमा दक्षिण एसियामै कम कर, ज्यानमारा चुरोट प्रतिसरकार किन उदार ?’ भन्ने व्यहोराको विज्ञापन प्रकाशित भइरहेको भन्दै संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ‘केहि समयदेखि … Continue reading ‘७१ प्रतिशतसम्म कर लाग्ने चुरोटमा ३३ प्रतिशत भनेर भ्रम छरियो’