दफा ५७ मा संशोधनमार्फत् राज्यलाई अर्बौं हानी पुर्याउने वर्षमानको प्रयास विफल हुँदै
काठमाडौं । बदनियत तथा बेइमानीपूर्ण तबरले राज्यलाई अर्बौं रुपैयाँ नोक्सान हुने गरी आयकर ऐनको दफा ५७ मा गरिएको संशोधन राष्ट्रिय सभाबाट अस्विकृत हुने भएको छ । तत्कालीन सत्तारुढ दल नेकपा एमालेको समर्थनमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट अनुमोदन गराएका दफा ५७ को संशोधन राष्ट्रिय सभाले पारित नगर्ने भएको हो । आयकर ऐन, २०५८ को दफा ५७ … Continue reading दफा ५७ मा संशोधनमार्फत् राज्यलाई अर्बौं हानी पुर्याउने वर्षमानको प्रयास विफल हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed