ठूला कम्पनीले कर छल्न सक्ने गरी पुनले गरेको प्रस्ताव असफल, आर्थिक विधेयक पहिलोपल्ट संशोधन

काठमाडौं । ठूला कम्पनीले कर छल्न सघाउ पुग्नेगरी आयकर ऐनको दफा ५७ मा संशोधन गर्नबाट सरकार पछि हटेको छ । निवर्तमान अर्थमन्त्री वर्षमान पुनले ठूलो कम्पनीलाई पनि लाभ हुने गरी आर्थिक विधेयकमार्फत् आयकर ऐन संशोधनको प्रस्ताव गरेपनि सत्ता समीकरण फेरिएसँगै पुनको योजनाअनुसार ऐन संशोधन नहुने भएको हो । पूर्व अर्थमन्त्री डा. प्रकाशसरण महतले प्रतिनिधी सभामा … Continue reading ठूला कम्पनीले कर छल्न सक्ने गरी पुनले गरेको प्रस्ताव असफल, आर्थिक विधेयक पहिलोपल्ट संशोधन