हिमगिरी हाइजिन उद्योगको ब्राण्ड एम्बेसडरमा मह जोडी नियुक्त
विराटनगर । हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) विराटनगरको हिमगिरी हाइजिन उद्योगको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् । यो उद्योगले विगत १८ वर्षदेखि धोनी ब्राण्डको सावुनसहित स्याम्पु, ब्यूटी सोप, ट्वाइलेट सोप, डिटरजेन्ट पाउडर, सेनिटाइजर र माक्स लगायतका दैनिक उपभोग्य वस्तुको उत्पादन गर्दै आयतलाई प्रतिस्थापन गर्दै आएको छ । उद्योगका अध्यक्ष महेश जाजु … Continue reading हिमगिरी हाइजिन उद्योगको ब्राण्ड एम्बेसडरमा मह जोडी नियुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed