सांग्रिला होटलका संस्थापक तथा हानका पूर्वअध्यक्ष पाण्डेको निधन, हानद्वारा दुःख व्यक्त
काठमाडौं । होटल संघ नेपाललका पूर्व अध्यक्ष तथा सांग्रिला होटलका संस्थापक श्यामबहादुर पाण्डेको निधन भएको छ । निजामती सेवा छोडेर सफल होटल व्यवसाय गरेका स्व. पाण्डे पाण्डेको निधन प्रति होटल संघ नेपालले दुःख व्यक्त गरेको छ । पाण्डे हान हल अफ फेम सम्मानबाट २०२४ मा विभूषित भएका थिए । उनले मुलुकमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न … Continue reading सांग्रिला होटलका संस्थापक तथा हानका पूर्वअध्यक्ष पाण्डेको निधन, हानद्वारा दुःख व्यक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed