उड्न लागेको सौर्यको जहाज रनवेबाट चिप्लिएर गोठटारतिर खस्दा दुर्घटना, विमानस्थल बन्द (भिडियो)
काठमाडौं । काठमाडौंबाट पोखरा जना लागेको सौर्य एयरको जहाज टेकअफका क्रममा दुर्घटनामा परेपछि विमानस्थल बन्द भएको छ बुधबार बिहान २२ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लागेको जहाज गोठाटारतर्फको खोच खसेको छ । जहाज उडान लागेको बेलामा ठूलो आवाज सुनिएको थियो । उक्त विमानमा चालक दलका सदस्यसहित यात्रु रहेको बताइएको छ । विमानस्थलमा आगलागी भइ … Continue reading उड्न लागेको सौर्यको जहाज रनवेबाट चिप्लिएर गोठटारतिर खस्दा दुर्घटना, विमानस्थल बन्द (भिडियो)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed