![](https://internal.appharu.com/wp-content/uploads/2024/07/airplan2-768x403.png)
काठमाडौं । काठमाडौंबाट पोखरा जना लागेको सौर्य एयरको जहाज टेकअफका क्रममा दुर्घटनामा परेपछि विमानस्थल बन्द भएको छ
बुधबार बिहान २२ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लागेको जहाज गोठाटारतर्फको खोच खसेको छ ।
जहाज उडान लागेको बेलामा ठूलो आवाज सुनिएको थियो ।
उक्त विमानमा चालक दलका सदस्यसहित यात्रु रहेको बताइएको छ ।
विमानस्थलमा आगलागी भइ धुवाँ उडिरेहेको देखिएको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन्।
SHARE YOUR THOUGHTS