सर्वोच्चको फैसलापछि वर्ल्डलिंकले बुझायो २ अर्ब १५ करोड, इजातपत्र नवीकरण अघि बढ्ने
काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसनले नेपाल दूरसञ्चार प्राधिकरणलाई रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)वापतको २ अर्ब १५ करोड १४ लाख ७ हजार ५५२ रुपैयाँ बुझाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलकाअनुसार वर्ल्डलिंकले प्राधिरकणलाई बुझाउनुपर्ने बक्यौता वापत १ अर्ब ३८ करोड ९० लाख रोयल्टी र ७६ करोड २३ लाख ९५ हजार रुपैयाँ आरटीडीएफ वापतको … Continue reading सर्वोच्चको फैसलापछि वर्ल्डलिंकले बुझायो २ अर्ब १५ करोड, इजातपत्र नवीकरण अघि बढ्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed