भारत फर्किए कर्णाली याक्सका शिखर धवन, एनपीएलमा एक रन हान्दा १ लाख २० हजार कमाए

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अहिले विश्व क्रिकेटको चर्चाको विषय बनको छ । त्यसको मुख्य कारण भारतीय टोलीका पूर्व खेलाडी शिखर धवनको आगमन पनि हो । धवन एनपीएलमा कर्णाली याक्सबाट चार खेल खेलेर भारत फर्किए । भारत फर्कनुअघि उनी सगरमाथा बेसक्याम्प पुगे । शनिवारको खेलसम्म हेर्दा धवन प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको चौथो स्थानमा … Continue reading भारत फर्किए कर्णाली याक्सका शिखर धवन, एनपीएलमा एक रन हान्दा १ लाख २० हजार कमाए