एनपीएलको दोस्रो महँगो टोली काठमाडौं गुर्खाज: कैलाश सिरोहियादेखि उपेन्द्र महतोसम्मको लगानी, कति खर्च ?

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो महँगो टोली हो काठमाडौं गुर्खाज । प्रतियोगितामा तीन मात्र खेल खेलेको काठमाडौंले एक खेलमा जित निकालेको छ । प्रतियोगिताअघि भएको अक्सनमा कमजोर देखिएको काठमाडौं मैदानमा पनि कमजोर देखियो । करण केसीको कप्तानीमा रहेको काठमाडौं कमब्याक गर्न सक्ने टोलीको रुपमा रहेको छ । काठमाडौं पहिलो खेलमा चितवन राइनोजसँग ५ … Continue reading एनपीएलको दोस्रो महँगो टोली काठमाडौं गुर्खाज: कैलाश सिरोहियादेखि उपेन्द्र महतोसम्मको लगानी, कति खर्च ?