चालु खाता ३३ महिनापछि बचतमा, विदेशी मुद्राको सञ्चिति २७ महिनायताकै बलियो अवस्थामा

निरन्तर विदेशी मुद्राको सञ्चिति बढिरहेको अवस्थामा चालु खातासमेत बचतमा जाँदा अर्थतन्त्रको बाह्य क्षेत्र निकै सहज

नक्सा पास नभएको र महालेखाले खर्चमा प्रश्न उठाएको क्यानको भवन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्ड

महालेखा परीक्षणको प्रतिवेदनले भवन निर्माण हुँदा भएको खर्चमा प्रश्न उठाएको र स्थानीय सरकार सञ्चालन ऐनअनुसार

कुलमानको हठले ‘फर्जी बिल’ जारी हुँदा डेडिकेटेड र ट्रंक लाइनको अर्बौं भुक्तानी विवाद, यस्तो छ नालीबेली

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिबाट अनुमति नलिई लोडसेडिङको समयमा बिजुली प्रयोग गरेका ग्राहकलाई प्रमाण पुर्याएर

नेपाल एफएटीएफको अनुगमनमा: औपचारिक निर्णय कात्तिकमा हुँदै, ‘ग्रे लिस्ट’बाट जोगिन १ वर्षको समय

एशिया प्रशान्त समुह (एपीजीले) को पारस्परिक मूल्यांकन प्रतिवेदनले सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी

खेतीयोग्य जमिन घट्दा किसानको संख्या बढ्दै, भू-उपयोग नीति नबने कृषियोग्य जमिन रित्तिने खतरा

राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको तथ्यांकले कृषिजन्य उपजको उत्पादकत्व बढेको देखाए पनि घट्दो जमिन, बढ्दो

बैंकमा टिक्नै छाडे ३० वर्षभन्दा कम उमेरका कर्मचारी: राजीनामा दिँदै, विदेश जाँदै

कमजोर सुशासन, खराब सरकारी सेवा प्रवाह, कमसल सरकारी शिक्षा र स्वास्थ्य, निजी शिक्षा र स्वास्थ्यको

कर्जा दुरुपयोग गरेकालाई राष्ट्र बैंकको प्रष्ट सन्देशः सम्पत्ति बेचेर ऋण तिर्नुस्, घरजग्गा र सेयरको मूल्य घट्ने

चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गर्दै वास्तविक उद्यमीलाई सहजीकरण गरेको राष्ट्र बैंकले विगतमा कर्जा

चालु पुँजी कर्जासम्बन्धी नीतिमा संशोधन: वास्तविक व्यवसायीलाई सुविधै सुविधा

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दे उत्पादनमूलक उद्योग, वास्तविक व्यवसायी र निर्माण

दुई देशका प्रधानमन्त्रीले उद्धघाटन गर्दा समेत विराटनगरमा चलेन कार्गो रेल, सरकारी निकायबीच भएन समन्वय

नेपाल र भारतका प्रधानमन्त्रीले विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) रेल्वे यार्डसम्मको रेलमार्ग उद्धघाटन गरेपछि

सञ्चालनमा नआई हाइड्रोको ‘लकइन’ अवधि नखोल्न र संस्थापक सेयर साधारणमा परिवर्तन नगर्न सुझाव

जलविद्युत परियोजनाको लाइसेन्स लिएपछि आयोजना निर्माण गर्नुभन्दा पनि धितोपत्र बजारबाट पैसा उठाउने र दोस्रो बजारमा