८४८ उपसचिवको समायोजन, ८ जना प्रदेशमा ४ जना स्थानीय तहमा (सूचि सहित) « Eglish Khabarhub

८४८ उपसचिवको समायोजन, ८ जना प्रदेशमा ४ जना स्थानीय तहमा (सूचि सहित)



काठमाडौं । ८४८ जना उपसचिवको समायोजन संघ र प्रदेशमा भएको छ । सामान्य प्रशासनमन्त्रालयले मन्त्रीस्तरको निर्णयबाट समायोजन गरेको छ ।

सार्वजनिक भएको विववरण अनुसार ८४८ जना उपसचिवमा ८ जनामात्र प्रदेशमा समायोजन भएका छन् । ४ जना उपसचिवमा स्थानीय तह रोजेका छन् ।

नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राज पत्रांकित द्वितीय श्रेणीका कर्मचारीको समायोजन भएको हो ।

सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन अध्यादेश अनुसार समायोजन हुन चाहेको क्षेत्रमा सूचिकृत हुना आह्वान गरेको थियो । फागुनको पहिलो सातासम्मममा समायोजन सक्ने तयारी सरकारको छ ।

यस्तो छ(सूचि)

Publish on: